लोकप्रिय विषय
सेवाहरु


१. सरोकारवालालाई गोष्ठीमा सहभागी हुने पत्र
२. सबै शाखाहरुको वार्षिक प्रगति विवरण
३. समष्टिगत प्रस्तुतीकरण(Power-point)
४. उपस्थिती पुस्तिका
५. सहभागीलाई दिने प्रतिबेदनको फोटोकपी


१. वडाको सिफारिस
२. प्राबिधिकको अन्तिम मूल्याकंन
३. उपभोक्ता समितिको भूक्तानी सम्बन्धी निवेदन
४. खर्च सार्वजनिकीकरण गरेको प्रतिलिपि
५. खर्चको पुष्ट्यांई हुने बिल, भरपाई
६.अनुगमन समितिको सिफारिस निर्णय
७. गुणस्तर परीक्षण प्रतिबेदन(आवश्यकतानुसार)
८. निर्माण सम्पन्नको फोटो


१. बजेट मार्गदर्शन
२. समय तालिका
३. वडा भेलासम्बन्धी पत्र
४. वडा भेलाको माइन्यूट


१. अनूगमन समितिको बैठक पुस्तिका
२. योजनाको फाइल प्राबिधिक मूल्याकंन प्रतिबेदन


१.उपभोक्ता समिति गठनको निर्णय प्रतिलिपि
२.अध्यक्ष, सचिव र कोषाध्यक्षको नामावली उल्लेखित पत्र


१. वडाको सिफारिस
२. प्राबिधिक लागत अनूमान
३. उपभोक्ता समितिको बैठकको निर्णय (गठन, अनूगमन समिति र बैंक खाता संचालन)
४. पदाधिकारीको नागरिकता प्रमाण पत्रको प्रतिलिपि


- समूह, उपभोक्ता , टो.वि.स गठन वा स्वीकृति भएको वडाको सिफारिस
- कार्यक्रम संचालनको लागि वडाको सिफारिस
- निर्णय प्रतिलिपि
- प्रस्तावना पत्र
- सम्झौता पत्र स्वीकृत
- वडाको सिफारिस पत्र
भुक्तानी प्रक्रियाको लागि
- बिल भरपाई
- सम्पन्न प्रतिवेदन
- फोटो
- सिफारिस पत्र


- पुरानो कर तिरेको रसिद
- लालपुर्जा


नियम अनुसारको कागजातहरु


- लालपुर्जा
- नागरिकताको प्रतिलिपि
- कर तिरेको रसिद
- नापी नक्सा
- १ थान नक्सा
- नक्सा दरखास्त फारम