FAQs Complain Problems

प्राय सोधिने प्रश्नहरु ।

१) निवेदन पत्र

२) व्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि

३) आफ्नै घर भए चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा  सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

४) बहालमा भए सम्झौता पत्रको प्रतिलिपि

५)दुई प्रति पासपोर्ट साइजको फोटो

  • उपभोक्ता समितिको निवेदन
  • उपभोक्ता समितिको निर्णयको प्रतिलिपि 
  • एक -एक  प्रति फोटो (अध्यक्ष ,सचिव ,कोषाध्यक्षको )
  • उपभोक्ता समितिको छाप 
  • नागरिकताको  फोटोकपी  (अध्यक्ष ,सचिव ,कोषाध्यक्षको)
  • दस्तखत नमुना कार्ड ( अध्यक्ष ,सचिव ,कोषाध्यक्षको संयुक्त  )

 

  • रकम मागको  निवेदन 
  • उपभोक्ता समितिको निर्णय 
  • प्राबिधिकको  मूल्यांकन 
  • उपभोक्ता समितिको निवेदन 
  • उपभोक्ता समिति तथा अनुगमन समिति गठन गर्दा बसेको भेलाको निर्णयको प्रतिलिपि
  • उपभोक्ता  समितिका पदाधिकारीहरुको  (अध्यक्ष ,सचिब ,कोषाध्यक्ष ) नागरिकता प्रमाणपत्रको प्रतिलिपि 
  • निर्माणकार्यको लागि प्राबिधिकको लागतअनुमान 
  • सीप तथा क्षमता विकास कार्यक्रमको लागि प्रस्तावना पत्र (Proposal)
  • उपभोक्ता समिति  ७-११  सदस्यीय हुनुपर्ने 
  • अध्यक्ष ,सचिब ,कोषाध्यक्ष मध्ये  १ पद  सहित कम्तिमा ३३ प्रतिशत  महिला हुनुपर्ने 
  • अनुगमन समितिमा कम्तिमा दुई महिला सहित ५ सदस्यीय हुनुपर्ने 
  • उपभोक्ता समितिको निवेदन 
  • योजना सम्पन्न पश्चात  आम उपभोक्ता भेला गराई उपभोक्ता भेलाबाट पारित आम्दानी खर्चको  सार्वजनिक परीक्षण फारम , खर्च सार्वजनिक फारम पेश गर्नुपर्नेछ । 
  • अनुगमन समितिको निर्णय प्रतिलिपि  तथा  सिफारिस फारम  भरी पेश  गर्नुपर्नेछ । 
  • खर्च  भएको रकमको  प्रमाणित  बिल भरपाई , प्रमाणित डोर हाजिर फाराम ,सहित अन्य  कागजात पेश  गर्नुपर्नेछ । 
  •  उपभोक्ता समितिको कार्य सम्पन्नको निर्णय प्रतिलिपि  पेश  गर्नुपर्नेछ । 
  • योजना संग सम्बन्धित  फोटो  संलग्न गर्नुपर्नेछ । 
  •  प्राबिधिकको अन्तिम  मूल्यांकन तथा कार्य सम्पन्न प्रतिबेदन पेश गर्नुपर्नेछ । 
  •  योजना सम्पन्न भएको वडाको सिफारिस  पत्र  संलग्न  गर्नुपर्नेछ ।