FAQs Complain Problems

नवप्रवर्धन साझेदारी कार्यक्रमतर्फ तानसेन उधमशिलता तथा पर्यटन विकास परियोजनाको सम्झौता भएको छ ।सम्झौता तानसेन नगरपालिका र मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यलयबिच परियोजना सम्झौता भएको हो ।