मिति २०७४/१२/१४ गते बिहिबार को दिन मेहलधारा टोल विकास सस्था ले सरसफाई कार्यक्रम सम्पन्न गरेको छ | यस संस्था ले महिना को २ दिन १ गते र १५ गते यो आभियन संचालन गरेको हो
सेवा प्रकारः- दर्ता
सेवा समयः- ३० मिनेट
जिम्मेवार अधिकारीः- राजश्व शाखा प्रमुख / वडा कार्यालय सचिब सेवा दिने कार्यालयः- तानसेन नगरपालिका कार्यालय / वडा कार्यालय सेवा शुल्कः- ५००/-
आवश्यक कागजातहरुः-
सेवा प्रकारः- सहकारी सम्बन्धी
सेवा समयः- तोकिएको नियम अनुसार
जिम्मेवार अधिकारीः- दुर्गा बहादुर थापा सेवा दिने कार्यालयः- तानसेन नगरकार्यपालिकाको कार्यालय सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-