समाचार
सेवाहरु


क) टो.वि.स को नाम ,चौकील्ल़ा, कार्यसमिति ,घर धुरी संख्या सहितको निर्णयको प्रतिलिपि
ख) टोलको अध्यक्षले सिफारिस माग गरेको पत्रको प्रतिलिपि
ग ) वडाको सिफारिस पत्र


क) निवेदन पत्र
ख ) बिधान मस्यौदा
ग ) पदाधिकारीहरुको नागरिकता प्रतिलिपि
घ ) कर तिरेको रसिद
ङ) सस्थाको निर्णय प्रतिलिपि
च ) आवश्यकता अनुसार थप प्रमाण माग गर्न सकिने


सामाजिक सुरक्षाको प्रकृति अनुसारको कागजातहरु


जो जस संग सम्बन्धित कागजातहरु


क) बसाई सरी जाने सम्पूर्णको नागरिकताको प्रमाणपत्र र जन्म दर्ताको प्रमाणपत्र
ख) बसाईसराइको मिति सम्मका सम्पूर्ण घटना दर्ताको प्रमाण पत्र
ग ) बसाईसराइ गरी जाने ठाउँको लालपुर्जा वा आधिकारिक प्रमाण विवरण


क) मृतक र सूचकको नागरिकताको प्रमाणपत्र


क) पति पत्नीको नागरिकता प्रमाण पत्र
ख ) फोटो
ग ) पत्नीको नागरिकता नबनेको हकमा जन्मदर्ता प्रमाणपत्र र बाबु आमाको नगरिकताको प्रमाण पत्र


क) बुबा आमाको नागरिकता प्रमाणपत्र
ख ) सूचकको नागरिकताको प्रमाणपत्र
ग ) हस्पिटलमा जन्मेको खण्डमा Birth Certificate .


नियम अनुसारको कागजपत्र


नियम आनुसारको कागजात