FAQs Complain Problems

The sanitation program by Mehaldara toll development Institution

मिति २०७४/१२/१४ गते बिहिबार को दिन मेहलधारा टोल विकास सस्था ले  सरसफाई कार्यक्रम सम्पन्न  गरेको  छ  | यस संस्था ले महिना को २ दिन  १ गते र १५ गते यो आभियन संचालन गरेको  हो | आफ्नो टोल आफै सफा गरौ  भन्ने मूल नारा लाइ  आत्मसाथ गर्दै गरिएको यस कार्यक्रममा तानसेन नगरपालिकाका  नगरप्रमुख अशोक कुमार शाही , वडा न २ का अध्क्ष्य बरुण प्रसाद रेग्मी  साथै नगरपालिकाका  सरसफाई शाखा प्रमुख  शंकर भण्डारी  ले कार्यक्रम को बारे मा प्रकाश  पार्नुभएको थियो  कार्यक्रम  मेहलधारा टोल बिकास संस्था ले आयोजना गरेको थियो |