हाम्रो तानसेन
तानसेन
रानीमहल
तानसेन नगर कार्यपालिका कार्यालय
शितल पार्टी , तानसेन
अर्गली दरबार ,ता.न.पा -१४
अमरनारायण मन्दिर, ता.न.पा -२
Night view - Tansen
भगवती मन्दिर
घटना दर्ता अभियान सफल पारौ
मिति २०७४/१२/१४ गते बिहिबार को दिन मेहलधारा टोल विकास सस्था ले सरसफाई कार्यक्रम सम्पन्न गरेको छ | यस संस्था ले महिना को २ दिन १ गते र १५ गते यो आभियन संचालन गरेको हो
तानसेन नगर कार्यपलिकाका नगर प्रमुख ,उप प्रमुख साथै सम्पुर्ण कार्यपालिकाका सदस्य हरु ७ दिने सिपमुलक कम्पुटर तालिममा सहभागी हुदै