FAQs Complain Problems

तानसेन नगरपालिका वडा न ५ स्थित तल्लो खल्लुकबोट खानेपानी आयोजना कार्यको शिलान्यास गर्दै तानसेन नगरपालिका नगर प्रमुख , उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत ,जनप्रतिनिधि , इन्जिनियर लगायत स्थानीयवासि ।