लोकप्रिय विषय
१३ औ नगर सभाको दोस्रो बैठकका फोटोहरु
तानसेन नगरपालिकाको १३ औ नगर सभा सम्पन्न नगर सभा बाट आ व २०८०/८१ को लागि रु १ अर्ब २ करोड ८ लाख ६४ हजार ३ सय ३७ को बजेट । आर्थिक विधेयक, विनियोजन विधेयक, फोहोरमैला व्यवस्थापन विधेयक, साझेदारी कार्यक्रम सञ्चालन तथा व्यवस्थापन विधेयक, लेखा समिति प्रतिवेदन र न्यायिक समितिको प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ ।