FAQs Complain Problems

वडा नं २

तानसेन नगरपालिकामा भएको वडा  नं २  साबिक ता.न.पा १,२,१५ वडा मिलेर  ‌बनेको छ ।  वडा नं २ तानसेन नगरपालिका  देखि उत्तरी भेगमा पर्दछ । यस वडामा जम्मा  १०२६ घरधुरी रहेका छन । ३.४७ वर्ग किमीमा फैलिएको  यस वडामा जम्मा ४३३२   जनसंख्या  रहेको छ ।  यस वडाको वडा कार्यालयबाट तानसेन नगरकार्यपालिकाको कार्यालयमा  पुग्न  १० मिनेट  लाग्छ । यस वडाको वडा अध्यक्ष महेश्वर श्रेष्ठ   हुनुहुन्छ ।

Population: 
४३३२
Ward Contact Number: 
9847029951
Weight: 
13