FAQs Complain Problems

तानसेन नगरपालिकाको न्यूनतम् विद्युत महसुल छुट पाउने उपभोक्ताहरुको नामावली

तानसेन नगरपालिकाले आर्थिक वर्ष ०७९।०८० देखि नियमित खपत गर्ने न्यूनतम् विद्युतमा छुट दिदै  आएकोमा यस आर्थिकमा वर्षमा १४ वटा वडावाट  सिफारिस भई आएका २२२६ जना उपभोक्ताहरु  जसले ५ एम्पियर स्वीकृत क्षमता भएका र २०  युनिट सम्म विद्युत खपत गर्ने गराउने उपभोक्ताको रु.८,०१,३६०।– वरावर तानसेन नगरपालिकाले भुत्तानी गर्नेछ ।
 

Supporting Documents: