लोकप्रिय विषय
नगरको बृहत योजनाको अन्तिम मस्यौदा
नगरको बृहत योजनाको अन्तिम मस्यौदा यस वेब साइटमा राखिएको हुदा , उक्त मस्यौदा अध्ययन गरि थप सुझाब तथा रायको लागि तानसेन नगरपालिकाको सुझाब पेटिका वा नगरपालिकाको आधिकारिक इमेल (info@tansenmu.gov.np /ito.tansenmun@gmail.com ) र न.पाको मोबाइल एपमा आफ्नो परिचय खुल्ने गरि मिति २०७६/१२ /२२ गते सम्म पठाई सहयोग गरिदिनु हुन् हार्दिक अनुरोध छ ।