FAQs Complain Problems

तानसेन नगरपालिका नगरकार्यपालिकाको कार्यालय तानसेन,पाल्पा आर्थिक वर्ष ०७४/०७५ को अर्धबार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

तानसेन नगरपालिका नगरकार्यपालिकाको कार्यालय तानसेन,पाल्पा आर्थिक वर्ष ०७४/०७५ को अर्धबार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

मिति २०७४ फागुन ३० गते बुधबारको दिन तानसेन नगरपालिकाको आयोजना र नेपाल पत्रकार महासंघ पाल्पा को सहजीकरण मा नगरपालिका ले  आर्थिक वर्ष ०७४/०७५ को अर्धबार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ | तानसेन नगरपालिकाका नगरप्रमुख आशोक कुमार शाही को अध्क्षयतामा सम्पन्न  उक्त कार्यक्रममा उपप्रमुख लक्ष्मी देवी पाठकले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो  प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद ढकाल को प्रमुख  आतिथ्यमा रहेको सुनुवाईकार्यक्रममा पत्रकार महासंघका  सहजकर्ता राजेन्द्र लिगल ले संचालन गर्नु भएको थियो |