मिति २०७४ / ६ / २9 गते देखि तानसेन नगरपालिका ,नगर कार्यपालिकाको कार्यालयमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत उप सचिब जीवन ज्ञवाली को २०७५ / १ / ७ गते शुक्रबारको दिन सरुवा भएको हो |