समाचार
तानसेन नगरपालिका बाट संचालित अपाङ्ग परिचयपत्र वितरण कार्यक्रम
मिति :- २०७६/०१/१९
तानसेन नगरपालिका बाट संचालित अपाङ्ग परिचयपत्र वितरण कार्यक्रम आज तानसेन नगरपालिका वडा नं १२ मा संचालन
कार्यक्रम ता.न.पा -१२ वडा अध्यक्ष देबेन्द्र बहादुर रानाको अध्यक्षता , प्रमुख अतिथि नगर उपप्रमुख लक्ष्मी देवी पाठक ,
वडा सदस्य बिष्णु कुमारी राना ,शाखा प्रमुख भरत प्रसाद आचार्य ,सूचना प्रविधि अधिकृत प्रकाश गैरे ,महिला विकास शाखा प्रमुख केशरी गैरे , पाल्पा जिल्ला अस्पताल बाट डा. बिष्णु पाठकको उपस्थितिमा कार्यक्रम संचालन भएको थियो ।
प्रमुख अतिथि उपप्रमुख लक्ष्मी देवी पाठक द्वारा परिचय पत्र वितरण गरि उक्त कार्यक्रम ता.न.पा -१२ मा सुरुवात गरिएको हो ।