FAQs Complain Problems

वडा नं ५

तानसेन नगरपालिकामा भएको   वडा  नं ३  साबिक ता.न.पा वडा नं ७ ,१२,१३  बराङ्दि ३,४,५  मिलेर  बनेको छ ।  वडा नं  ५   तानसेन नगरपालिका  देखि पश्चिमी  भेगमा पर्दछ । यस वडामा जम्मा ९२९   घरधुरी छन । ११.२८   वर्ग किमीमा फैलिएको  यस वडामा जम्मा ४०९३  जना जनसंख्या रहेको छ ।   यस वडाबाट तानसेन नगरकार्यपालिकाको कार्यालयमा पुग्न १० मिनेट  समय लाग्छ । यस वडाको वडा अध्यक्ष   राम बहादुर रावल   हुनुहुन्छ ।

Population: 
४०९३
Ward Contact Number: 
9847069288
Weight: 
10