समाचार
तानसेन नगरपालिकाको १५ औ नगर सभाको दोस्रो बैठकका तस्बिर
तानसेन नगरपालिका नगर सभाको १५ औ अधिवेशनको दोस्रो बैठकमा तानसेन नगरपालिकाको नीति तथा कार्यक्रम , बिनियोजन विधेयक , मध्यमकालिन खर्च संरचना , आर्थिक विधेयक , लै स अ सा स , नगरपालिका प्रज्ञा प्रतिष्ठान र न्यायिक समितिको प्रतिवेदन र लेखा समितिको प्रतिवेदन सर्वसम्मत पारित भई नगरपालिकाको नगर सभाको पन्ध्रौ अधिवेशन सम्पन्न भएको छ ।