" तानसेनको गौरब, शिक्षा, स्वास्थ्य,पर्यटन, कला र पौरख "  

तानसेन नगरपालिकाको वेबसाइटमा यहाहरुलाई स्वागत छ

तानसेन नगरपालिका लुम्बिनी अञ्चल कै एतिहासिक र धार्मिक दृष्टिले प्रसिद्ध अत्यन्त रमणीय क्षेत्रको रुपमा रहेको पाल्पा जिल्लाको सदरमुकाम हो । यहा स्थित सुन्दर श्रीनगरडाँडा १३३१ मिटरको उचाईमा रहेको छ । तानसेन नगरपालिका क्षेत्रभित्र धेरै धारा र कुँवा रहेका छन । होलङ्गदी खोला,गुरुजुधारा,तीनधारा र नारायणस्थान मुख्य धारा हुन् । यो बुटवल देखि ३९ कि.मी. र काठमाण्डौ देखि ३१० कि.मी को दुरीमा रहेको छ । यसको भौगोलिक अवस्थिति २७० ५०' उत्तर देखि २७० ५३' उत्तरी आक्षांस र ८३० ३१'पुर्व देखि ८३०३५' पुर्वी देशान्तरमा रहेको छ । तानसेन नगरपालिकाले १०९‍.८ वर्ग किलोमिटर क्षेत्र ओगटेको छ । पूर्वमा बगनासकाली गा.पा. , पश्चिममा रिब्दीकोट गा.पा, उत्तरमास्याङ्गजा जिल्ला र दक्षिणमा तिनाउ गा.पा. रहेका छन । मुख्य वस्तीहरु नगरको दक्षिणी भागमा अवस्थित छन । तानसेन नगरपालिका अत्यन्त पुरानो नगरपालिका हो । यसको स्थापना वि.स २००७ साल चैतमा भएको हो । वि.सं २०४८ साल सम्म ११ वटा वडा रहेकोमा २०४९ साल देखि ४ वटा वडा थप भई १५ वटा वडा र हाल पुनर्संरचना पछि  १४ वटा वडा  रहेका छन । 

प्रमुख प्रशासकीय अधिकृतको सरुवा

मिति २०७४ /६/२५ गते देखि  तानसेन नगरपालिका ,नगर कार्यपालिकाको कार्यालयमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत  उप सचिब  जीवन ज्ञवाली को  २०७५ / १ / ७ गते   शुक्रबारको दिन  सरुवा भएको हो  |

ग्रुप यस.एम.यस सिस्टम (GROUP SMS SYSTEM)

  

 

पत्रकार सम्मेलन - दोस्रो नगर सभा

दोस्रो नगर सभा  दफाबार छलफल पश्च्यात  सर्वसहमति मा पारित भएका विधियेक हरु पत्रकार सम्मेलन  गरि  सार्वजनिक गरिदै 

तानसेन नगरपालिकाको प्रोफाइल निर्माण सम्बन्धमा

तानसेन नगरपालिकाको प्रोफाइल निर्माण कार्य अन्तर्गत घरधुरी सर्वेक्षण कार्यक्रम

नगर सभाको अधिवेशन आव्हान गरिएको बारे

    

मेहलधारा टोल विकास सस्था द्वारा सरसफाई कार्यक्रम

मिति २०७४/१२/१४ गते बिहिबार को दिन मेहलधारा टोल विकास सस्था ले  सरसफाई कार्यक्रम सम्पन्न  गरेको  छ  | यस संस्था ले महिना को २ दिन  १ गते र १५ गते यो आभियन संचालन गरेको  हो 

सौर्य सडक बत्ति आपूर्ति तथा जडान सम्बन्धी शिलबन्दि बोलपत्र आवहानको सुचना

प्रारम्भिक वातावरणी परिक्ष्ण (IEE) सम्बन्धी सार्वजनिक सुचना

 

 

Pages