FAQs Complain Problems

वडा नं १

तानसेन नगरपालिकामा भएको   वडा  नं १  साबिक ता.न.पा  १०, बराङ्दी  २ र ६ वडा मिलेर  ‌बनेको छ ।  वडा नं १  तानसेन नगरपालिका  देखि पूर्वी भेगमा पर्दछ । यस वडामा जम्मा  १०२६ घरधुरी रहेका छन । ३.४७ वर्ग किमीमा फैलिएको  यस वडामा जम्मा ४५०८  जनसंख्या  रहेको छ ।  यस वडाको वडा कार्यालयबाट तानसेन नगरकार्यपालिकाको कार्यालयमा  पुग्न आधा घण्टा  लाग्छ । यस वडाको वडा अध्यक्ष सुनिल कुमार  बस्याल हुनुहुन्छ ।

Population: 
४५०८
Ward Contact Number: 
9857060126
Weight: 
14