FAQs Complain Problems

वडा नं १४

तानसेन नगरपालिकामा भएको   वडा  नं १४  साबिक  अर्गली  गाविस  मिलेर  बनेको छ ।  वडा नं १४   तानसेन नगरपालिका  देखि  पक्षिमी दिशामा पर्दछ । यस वडामा जम्मा  ८३६   घरधुरी छन । १०.८३  वर्ग किमीमा फैलिएको  यस वडामा जम्मा ४२४९  जनसंख्या  रहेको छ ।   यस वडाबाट तानसेन नगरकार्यपालिकाको कार्यालयमा पुग्न एक घण्टा समय लाग्छ । यस वडाको वडा  अध्यक्ष  शोभाकर भट्टराई  हुनुहुन्छ  । 

Population: 
४२४९
Ward Contact Number: 
9847428516
Weight: 
1