लोकप्रिय विषय
योजनाको बैंक खाता खोल्दा आवश्यक पर्ने कागजातहरु
- उपभोक्ता समितिको निवेदन
 - उपभोक्ता समितिको निर्णयको प्रतिलिपि
 - एक -एक प्रति फोटो (अध्यक्ष ,सचिव ,कोषाध्यक्षको )
 - उपभोक्ता समितिको छाप
 - नागरिकताको फोटोकपी (अध्यक्ष ,सचिव ,कोषाध्यक्षको)
 - दस्तखत नमुना कार्ड ( अध्यक्ष ,सचिव ,कोषाध्यक्षको संयुक्त )