तानसेन स्थित लक्ष्मी बचत तथा ऋण सहकारीसंस्था लि .ले आयोजना गरेको सहकारी शिक्षा तथा अवलोकन भ्रमणका सहभागी लिएर जादै गरेको बस आज बिहान करिब ८ :४५ बजे दुर्घटना हुदा घटना स्थलमा ११ जना र उपचारको क्रममा २ जना गरि १३ जनाको निधन भएकोमा तानसेन नगरपालिका परिवार मर्माहत भएकाछौ । शोकको यस घडीमा मृतकप्रति भा