FAQs Complain Problems

फोहरमैला संकलन कार्यको दैनिक तालिका

फोहरमैला  संकलन कार्यको  दैनिक तालिका 

हरेक जोर गते कुहिने  र बिजोर गते  नकुहिने  फोहर
हरेक  महिनाको एक गते सिसाजन्य फोहर 

जथाभाबी फोहर फलेमा फोहर मैला व्यवस्थापन  ऐन  २०६८ अनुसार  कारवाही हुनेछ 

" सफा र सुन्दर  तानसेन शहर 
     हामी सबै को रहर "

"सफा टोल सफा सहर  हामी तानसेन बासीको  रहर "

Supporting Documents: