|
६ असोज, २०८३, १५:२३ बजे |
|
|
|---|---|---|
|
६ असोज, २०८३, १५:२३ बजे |
|
|
|
६ असोज, २०८३, १५:२३ बजे |
|
आ.व २०८३/८४ को मिति २०८३/०४/११ बसेको कार्यपालिका बैठक निर्णय |
|
९ असोज, २०८३, ११:१७ बजे |
|
|---|
|
२९ साउन, २०८३, १४:२८ बजे |
|
|---|
नयाँ घर/नक्सा दर्ता / नक्सा पास /प्लिन्थ लेभल सम्मको अस्थायी ईजाजत
—
In-person
नक्शा शाखा
—
—
आर्थिक ऐन अनुसार
—
१.घर नक्सा प्रारम्भिक चेकजाच –दरखास्त फाराम पुरा भए नभएको नक्सा डिजाइन अनुसार नभएको तथा आवश्यक कागजात जाच गर्ने एक दिन २.नक्सा तथा डिजाइनको विस्तृत जाच(भवन मापदण्ड तथा संहिताको जाच) (ग) र (घ) वर्गको भवन को लागि ७ दिन (ख) वर्गको लागि १५ दिन (क) वर्ग को ला
—
—
१.नक्सा पास दरखास्त फाराम
२. नगरपालिकाको राजस्व शाखामा नक्सा पास दरखास्त फाराम खरिदका लागि तोकिएको दस्तुर बुझाएको रसिद
३.जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि
४. चार किल्ला
५. चालु आ.वा. को सम्पति कर मालपोत तिरेको रसिद
६.किता नं. स्पष्ट भएको नापि नक्सा (ब्लु प्रिन्ट)को सक्कल प्रति
७.जग्गा कुनै निकायमा धितोको रुपमा राखेको भए सम्बन्धित निकायको स्वीकृति पत्र
८.नक्सा वाला मोही भएमा जग्गा धनी वा गुठीको स्वीकृति पत्र
९. बाटो स्पष्ट नभएमा प्लट रजिस्टर उतार
१०.वारेस राखी नक्सा पास गर्नुपर्ने भएमा वारेसनामा र वारेसको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
११.न पा.मा सूचीकृत डिजाइनरद्धारा आफ्नो नेपाल ईन्जिनियरिङ काउन्सिल (NEC सर्टििफकेट) सहित नगरपालिकाबाट निर्धारित मापदण्ड अनुसार नक्सा तयार गरी सो को सक्कल प्रति ।
१२. घर निर्माणका लागि नक्सामा बाटो स्पष्ट नभएमा सम्बन्धित वडाबाट चलनचल्तीको बाटोको सिफारिस पत्र ।
१३. सूचनाको म्याद भित्र दावी विरोध नआएको, तोकिएको म्याद पुरा भएपछि सम्बन्धित जग्गामा सम्बन्धित वडा सचिव वा निजले तोकेको प्रतिनिधिले सम्बन्धित जग्गाधनी र वडा प्रतिनिधिको रोहबरमा साध सधियारको रोहबरको सर्जमिन मुचुल्का ।
१४.प्राविधिक दृष्टिले उत्तम घर नक्सापास गर्न उपर्युत रहे/नरहेको बारे स्थलगत रुपमा गई प्रतिवेदन दिएपछि मात्र वडा कार्यालयले घर नक्सापासका लागि नगरपालिका सिफारिस गर्ने ।
१५. अन्य आवश्यक कागजातहरु
१६.घरधनीको २ प्रति पासपोर्ट साईज फोटो
नक्शा शाखा
१.घर नक्सा प्रारम्भिक चेकजाच –दरखास्त फाराम पुरा भए नभएको नक्सा डिजाइन अनुसार नभएको तथा आवश्यक कागजात जाच गर्ने एक दिन
२.नक्सा तथा डिजाइनको विस्तृत जाच(भवन मापदण्ड तथा संहिताको जाच) (ग) र (घ) वर्गको भवन को लागि ७ दिन
(ख) वर्गको लागि १५ दिन
(क) वर्ग को लागि ३० दिन
३.स्थलगत सर्जमिनको लागि सधियारको नाममा १५ दिन सूचना,सूचना टास मुचुल्का (१५ दिन)
४.स्थलगत सर्जमिन ७ दिन
—
बेरोजगार व्यक्तिको सूचीकरण
—
In-person
रोजगार सेवा केन्द्र
—
—
निःशुल्क
—
फागुन मसान्तसम्म निवेदन संकलन गरी चैत्र महिना भित्र सूचिकरण हुने
—
—
१. बेरोजगार दर्ताका लागि दिने निवेदन सम्बन्धित वडा कार्यलयबाट प्राप्त गर्ने,
२. नागरिकताको प्रतिलिपि
३. नागरिकता अन्य स्थानीय तहको भए हकमा बसाईसराई वा विवाहदर्ताको प्रतिलिपि
४. पासपोर्ट साईजको फोटो–१
रोजगार सेवा केन्द्र
१. बेरोजगार दर्ताका लागि दिने निवेदन सम्बन्धित वडा कार्यलयबाट प्राप्त गर्ने,
२. नागरिकताको प्रतिलिपि
३. नागरिकता अन्य स्थानीय तहको भए हकमा बसाईसराई वा विवाहदर्ताको प्रतिलिपि
४. पासपोर्ट साईजको फोटो–१
—
विपन्न नागरिक स्वास्थ्य उपचार सिफारिस
—
In-person
स्वास्थ्य शाखा
—
—
निःशुल्क
—
१ दिन
—
—
१. व्यहोरा खुलेको निवेदन (अनुसूची १)
२. नागरिकता प्रमाणपत्रको प्रतिलिपी
३. विपन्न नागरिकको स्वास्थ्य उपचारका लागि उपचाररत अस्पतालको सिफारिस
४. सम्वन्धित वडाको सिफारिस
५. सिफारिसको लागि तोकिएको वडाले प्रमाणित गरेको अनुसूची (२)
स्वास्थ्य शाखा
१. व्यहोरा खुलेको निवेदन (अनुसूची १)
२. नागरिकता प्रमाणपत्रको प्रतिलिपी
३. विपन्न नागरिकको स्वास्थ्य उपचारका लागि उपचाररत अस्पतालको सिफारिस
४. सम्वन्धित वडाको सिफारिस
५. सिफारिसको लागि तोकिएको वडाले प्रमाणित गरेको अनुसूची (२)
—
अपाङ्गता परिचपत्र प्रदान
—
In-person
महिला तथा बालबालिका शाखा / सामाजिक विकास शाखा
—
—
निःशुल्क
—
प्रत्येक महिनाको अन्तिम शुक्रवार तथा आवश्यकता अनुसार समिति बैठक बसी निर्णय अनुसार ।
—
—
१. सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र ।
२. नागरिकता प्रमाणपत्रको प्रतिलिपि वा जन्म दर्ताको प्रमाणपत्रको प्रतिलिपि वा जग्गाधनी प्रमाण पुर्जा
३. सम्बन्धित वडा कार्यालयको सिफारिस
४. अनुसूची १ फाराम ।
५. स्थायी बसोवास खुलेको प्रमाण ।
६. स्थानीय सरकारी अस्पतालको सम्वन्धित चिकित्सकको सिफारिस
७. बालबालिका भए निजको जन्म दर्ता तथा अभिभावक वा संरक्षकको नागरिकताको प्रतिलिपि
८. अपाङ्गता देखिने फोटो १ प्रति (शारीरिक अपाङ्गताको हकमा) २ प्रति पासपोर्ट साईजको फोटो (सवैको हकमा) ।
९. नगर स्तरीय अपाङ्गता समन्वय समितिको निर्णय ।
१०. अन्य आवश्यक कागज प्रमाणहरु
महिला तथा बालबालिका शाखा / सामाजिक विकास शाखा
१. सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र ।
२. नागरिकता प्रमाणपत्रको प्रतिलिपि वा जन्म दर्ताको प्रमाणपत्रको प्रतिलिपि वा जग्गाधनी प्रमाण पुर्जा
३. सम्बन्धित वडा कार्यालयको सिफारिस
४. अनुसूची १ फाराम ।
५. स्थायी बसोवास खुलेको प्रमाण ।
६. स्थानीय सरकारी अस्पतालको सम्वन्धित चिकित्सकको सिफारिस
७. बालबालिका भए निजको जन्म दर्ता तथा अभिभावक वा संरक्षकको नागरिकताको प्रतिलिपि
८. अपाङ्गता देखिने फोटो १ प्रति (शारीरिक अपाङ्गताको हकमा) २ प्रति पासपोर्ट साईजको फोटो (सवैको हकमा) ।
—
सन्तोषलाल श्रेष्ठ
नगर प्रमुख
9857060353
slshrestha53@gmail.com
प्रतिक्षा सिंजाली
उप प्रमुख
9847102849
sinjalipratikshya02@gmail.com
यादब सिह कार्की
वडा अध्यक्ष / प्रवक्ता
9857060227
चेतनाथ गिरी
प्रमुख प्रशासकीय अधिकृत
9857074111
cngiri1234@gmail.com
सतिश यादव
शिक्षा निर्देशक
9848143954
भरत प्रसाद आचार्य
प्रशासकीय अधिकृत, सूचना अधिकारी
9847028368
bharatsuyog1@gmail.com
यस महिनाका सम्पूर्ण कार्यक्रमहरू
जिन्सी तथा सम्पत्तिको निरीक्षण गरी प्रतिवेदन तयार गरिसक्ने
२०८३-०५-०१ | ००:००
कर्मचारीको मासिक बैठक बसी साउन महिनाको कार्यसम्पादन समीक्षा गर्ने, योजना महाशाखा/शाखाले आयोजना गर्ने काम सुरु गर्ने
२०८३-०५-०२ | ००:००
कर्मचारीको मासिक बैठक बसी साउन महिनाको प्रगति समीक्षा गर्ने, भदौ महिनाको कार्ययोजना स्वीकृत गर्ने
२०८३-०५-०४ | ००:००
राष्ट्रिय सूचना दिवस
२०८३-०५-०४ | ००:००
विश्व मानवता दिवस
२०८३-०५-०४ | ००:००
LGPAS को प्रारम्भिक प्रतिवेदन विषयगत समिति/शाखाले प्रमुख प्रशासकीय अधिकृत समक्ष पेश गर्ने
२०८३-०५-१५ | ००:००
गाउँ/ नगरपालिकाको ५ र १० वर्षे उपलब्धिहरुको अभिलेखीकरण र प्रचार प्रसार गर्न प्रतिवेदन तयारी कार्यदलको बैठक गर्ने
२०८३-०५-१६ | ००:००
स्थानीय विपद व्यवस्थापन समितिको बैठक बस्ने (वडा तहमा समेत)
२०८३-०५-१७ | ००:००
लेखासमितिको बैठक बसी लेखा परीक्षण प्रतिवेदन उपर दफावार छलफल गर्ने
२०८३-०५-१८ | ००:००
न्यायिक समितिको मासिक बैठक बस्ने
२०८३-०५-१९ | ००:००
स्वास्थ्य संस्था व्यवस्थापन समितिको बैठक बस्ने (वडा तहमा समेत)
२०८३-०५-२२ | ००:००
LGPAS स्वमूल्याङ्कन समितिले प्रारम्भिक प्रतिवेदन कार्यपालिकामा पेश गर्ने
२०८३-०५-२४ | ००:००
जनप्रतिनिधि तथा कर्मचारीहरुको सम्पति विवरण तयार गरी सम्बन्धित निकायमा पठाइसक्ने
२०८३-०५-२६ | ००:००
अनुगमन तथा सुपरीवेक्षण समितिले अनुगमन प्रतिवेदन कार्यपालिकामा पेश गर्ने
२०८३-०५-२९ | ००:००
LGPAS को प्रारम्भिक प्रतिवेदन जिल्ला समन्वय समितिमा पठाउने
२०८३-०५-३१ | ००:००
१९ औं नगर सभा
९ असोज, २०८३
समाचार उपलब्ध छैन।