FAQs Complain Problems

तानसेन नगरपालिकाको शहर पुनर्उत्थान( City Renovation Plan) सम्बन्धि प्राविधिक तथा आर्थिक प्रस्ताव आव्हानको सुचना (दोश्रो पटक प्रकाशित २०७३ बैशाख 29)

 यस तानसेन नगरपालिका को सहर पुनर्उत्थान योजना (City Renovation Plan) निमार्णको कार्य परामर्श सेवा बाट गर्नु पर्ने भएकाले  यो प्रस्ताव आव्हान गरिएको छ । इच्छुक फर्मले तल उल्लेखित अवधि भित्र रु ३०० फिर्ता नहुने गरी इजाजत पत्र VAT/PAN प्रमाण पत्र र आ . व  २०७१र२०७२ कर को चुक्ता प्रमाण पत्र को नोटरी पव्लीकबाट प्रमाणित प्रतिलिपी संलग्न राखी प्रस्ताव सम्बन्धी कागजात (RFP) खरिद गर्न सकिन्छ । प्रस्ताव आब्हान पत्र उपलव्ध गराईने अन्तिम र दर्ता खोल्ने विदा पर्न गएमा त्यसको भोलि पल्ट मानिने छ । अन्य जानकारीको लागि यस न.पा को खरिद इकाईमा सम्पर्क गर्नु होला ।

Supporting Documents: