FAQs Complain Problems

सरसफाई अभियान

६८ औ प्रजातन्त्र दिवस को उपलछ्यमा तानसेन नगरपालिकाको आयोजनामा शीतलपाटीबाट शुरु सरसफाइ अभियान नारायणस्थानमा समापन भयो !
अभियान शुरु प्रदेश सभासद डा पुरनमान बज्राचार्य, जिल्ला समन्वय समिति पाल्पाका प्रमुख दयाराज बश्याल , नगरप्रमुख अशोककुमार शाही र प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले गर्नुभयो !

checkbox: 
1