FAQs Complain Problems

योजना सम्झौता गर्न आउँदा पेश गर्नुपर्ने कागजातहरु

  • उपभोक्ता समितिको निवेदन 
  • उपभोक्ता समिति तथा अनुगमन समिति गठन गर्दा बसेको भेलाको निर्णयको प्रतिलिपि
  • उपभोक्ता  समितिका पदाधिकारीहरुको  (अध्यक्ष ,सचिब ,कोषाध्यक्ष ) नागरिकता प्रमाणपत्रको प्रतिलिपि 
  • निर्माणकार्यको लागि प्राबिधिकको लागतअनुमान 
  • सीप तथा क्षमता विकास कार्यक्रमको लागि प्रस्तावना पत्र (Proposal)
  • उपभोक्ता समिति  ७-११  सदस्यीय हुनुपर्ने 
  • अध्यक्ष ,सचिब ,कोषाध्यक्ष मध्ये  १ पद  सहित कम्तिमा ३३ प्रतिशत  महिला हुनुपर्ने 
  • अनुगमन समितिमा कम्तिमा दुई महिला सहित ५ सदस्यीय हुनुपर्ने