तानसेन नगरपालिकाको प्रोफाइल निर्माण सम्बन्धमा

 

तानसेन नगरपालिकाको प्रोफाइल निर्माण कार्य अन्तर्गत घरधुरी सर्वेक्षण कार्यक्रमको Tranning मा उपस्थित सहभागी हरु यस कार्यक्रममा मोबाइल बाट Data Collection गराउने प्रशिक्ष्यक हरुले बताउनु भयो | यस Tranning मा प्रत्यक वाडका ५ जना गरि जम्मा ७० जाना ले Tranning  लिनु भएको  जानकारी गराउद्छौ | प्रोफाइल निर्माणको काम लगभग अन्तिम चरणमा पुगेको कुरा  प्रोफाइलनिर्माण कार्यक्रमका संयोजक चुरामणि पोखरेलले जानकारी गराउनु भयो |