Home » कमलामाई नगरपालिकाका पधादिकारीको टिम लाइ तानसेन नगरपालिका द्वारा स्वागत
कमलामाई नगरपालिकाका पधादिकारीको टिम लाइ तानसेन नगरपालिका द्वारा स्वागत
कमलामाई नगरपालिकाका नगरप्रमुख खड्ग वहादुर खत्री लगाएत पधादिकारीको टिम लाइ तानसेन नगरपालिका द्वारा स्वागत कार्यक्रम गरेको छ ।
उक्त टिम लाइ नगर प्रमुख आशोक कुमार शाही द्वारा मायाको चिनो प्रदान गर्नु भएको थियो।