FAQs Complain Problems

अनुगमन

ऐतिहासिक महत्व बोकेको रानीमहल दरबार जाने बाटोको सिरान कैलाशनगरमा बन्दै गरेको हाट बजार स्थलको नगर उपप्रमुख श्री लक्ष्मीदेवी पाठक सयोजक रहेको नगरस्तरीय अनुगमन समिति बाट अनुगमन गर्दै | 
ता.न.पा -५

ऐतिहासिक महत्व बोकेको रतन पाँडेको मन्दिर जाने बाटो स्तरउन्नति गर्ने नगरस्तरीय योजनाको नगर स्तरीय अनुगमन समिति बाट अनुगमन गर्दै | 
ता.न.पा -१२

पर्यटन प्रबर्द्धन गर्ने उदेश्यले प्रथम नगर सभाबाट पारित ROCK CLIMBING को सम्भावना अध्ययन स्थलको आदरणीय नगर उपप्रमुख श्री लक्ष्मीदेवी पाठक लगाएतको टिमबाट अवलोकन गरिदै |
ता.न.पा -१२, डाडाकटेरी टुडिखेल