FAQs Complain Problems

वडा नं ६

तानसेन नगरपालिकामा भएको   वडा  नं ६   साबिक ता.न.पा ३ ,९   मिलेर  ‌‌‍ बनेको छ ।  वडा नं ६    तानसेन नगरपालिका  देखि  दक्षिणी भेगमा पर्दछ । यस वडामा जम्मा  ११६०  घरधुरी छन । ६.३९  वर्ग किमीमा फैलिएको  यस वडामा जम्मा ४६४२   जनसंख्या  रहेको छ ।   यस वडा बाट तानसेन नगरपालिका नगरकार्यपालिकामा  पुग्न ५  मिनेट    समय लाग्छ । यस वडाको अध्यक्ष सगरमान महर्जन   हुनुहुन्छ  ।

Population: 
४६४२
Ward Contact Number: 
9857078021
Weight: 
9