FAQs Complain Problems

वडा नं ११

तानसेन नगरपालिकामा भएको   वडा  नं ११  साबिक बन्दिपोखरा  गा.वि.स  ,मिलेर  ‌‌‍ बनेको छ ।  वडा नं ११   तानसेन नगरपालिका  देखि  पश्चिमी भेगमा पर्दछ । यस वडामा जम्मा  ५९९   घरधुरी छन । १२.०७ वर्ग किमीमा फैलिएको  यस वडामा जम्मा ३०८५   जना जनसंख्या  रहेको छ ।   यस वडा बाट तानसेन नगरकार्यपालिकाको कार्यालयमा पुग्न आदी घण्टा   समय लाग्छ । यस वडाको  वडा अध्यक्ष  यादब सिह कार्की    हुनुहुन्छ  ।

Population: 
३०८५
Ward Contact Number: 
9857060227
Weight: 
4