FAQs Complain Problems

वडा नं १०

तानसेन नगरपालिकामा भएको   वडा  नं १०  साविक तेल्घा गा .वि.स  सबै  मिलेर  ‌‌‍ बनेको छ ।  वडा नं १०  तानसेन नगरपालिका  देखि  दक्षिणी दिशामा पर्दछ । यस वडामा जम्मा  ८१९ घरधुरी छन । १५.६८  वर्ग किमीमा फैलिएको  यस वडामा जम्मा ३९६३   जना जनसंख्या  रहेको छ ।   यस वडा बाट तानसेन नगरकार्यपालिकाको कार्यालयमा पुग्न आदी घण्टा  समय लाग्छ । यस वडाको  वडा  अध्यक्षको  हिमलाल पंगेनी    हुनुहुन्छ  । 

Population: 
३९६३
Ward Contact Number: 
9857060101
Weight: 
5