FAQs Complain Problems

प्रेस बिज्ञप्ति

तानसेन स्थित लक्ष्मी बचत तथा ऋण सहकारीसंस्था लि .ले आयोजना गरेको सहकारी शिक्षा तथा अवलोकन भ्रमणका सहभागी लिएर जादै गरेको बस आज बिहान करिब ८ :४५ बजे दुर्घटना हुदा घटना स्थलमा ११ जना र उपचारको क्रममा २ जना गरि १३ जनाको निधन भएकोमा तानसेन नगरपालिका परिवार मर्माहत भएकाछौ । शोकको यस घडीमा मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवार प्रति र लक्ष्मी बचत तथा ऋण सहकारी परिवार प्रति हार्दिक

समवेदना प्रकट गर्दछौ ।

       -तानसेन नगरपालिका परिवार