FAQs Complain Problems

वडा नं १२

तानसेन नगरपालिकामा भएको   वडा  नं १२    साबिक बौघापोखराथोक गा.वि.स  मिलेर  ‌‌‍बनेको छ ।  वडा नं १२  तानसेन नगरपालिका  देखि  उत्तरी भेगमा पर्दछ । यस वडामा जम्मा  ६२२   घरधुरी छन । १३.४६ वर्ग किमीमा फैलिएको  यस वडामा जम्मा ३१६१  जनसंख्या  रहेको छ ।   यस वडा बाट तानसेन नगरकार्यपालिकाको कार्यालयमा पुग्न आदी घण्टा  समय लाग्छ । यस वडाको  वडा अध्यक्ष  मेजर सिह के.सी   हुनुहुन्छ  ।

Population: 
३१६१
Ward Contact Number: 
9851090647
Weight: 
3