Transferred of Chief Administrative Officer

मिति २०७४ /  ६ / २9 गते देखि  तानसेन नगरपालिका ,नगर कार्यपालिकाको कार्यालयमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत  उप सचिब  जीवन ज्ञवाली को  २०७५ / १ / ७ गते   शुक्रबारको दिन  सरुवा भएको हो  |

नयाँ प्रमुख प्रशासकीय अधिकृत  नआउन्जेल  निमित्त प्रमुख प्रशासकीय अधिकृत  रेशमलाल न्यौपाने  भएको जानकारी गराऊदछौ |